Skip to main content

२०७२ सालको बार्षिक राशि फल

बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछन् । आँटेका काममा सजिलै सफलता पाउनुहोला ।नयाँ कामको अवसर पनि मिल्नेछ ।अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कृर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योगछ । कुराकाटनेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरुका लागि समय अनुकूल रहनेछ,वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तीको पनि सम्भावना छ । घर सम्पत्तिजोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाइ तीव्ररूपले अघिबढाउन सकिनेछ । पढाईमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट सम्मान पाउने योगछ । आषाढ २६ पछि दशम गुरु प्रतिकूल हुने राशिको, शनिपनि प्रतिकूल रहनेभएकोले समय राम्रो रहनेछैन । मनमा चिन्ता बढ्ने काममा अवरोध आउने, स्वास्थमा समस्या सिर्जना हुने योगछ । विश्वासगरेकाले धोकादिनेछन् घरेलु समस्या बढ्ने, मित्रहरुले धोकादिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला माघदेखि राहु दशमा भावमा आउने हुनाले नोकारीमा समस्या आउनेछ । स्थानान्तरण हुने, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला । राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला । आषाढ, कार्तिक, फाल्गुन महिना प्रतिकूल हुने बैशाख भाद्र ,आश्विन, माघ भने महिनाका दृष्टिले राम्रो रहनेछ ।‘ॐ नमो भगवते वासुदेवाय नमः’मन्त्रलाई विहान जप गर्नुहोला।

Comments

Popular posts from this blog

वृश्चिक राशि वार्षिक राशिफल २०८२

राशि: वृश्चिक (Scorpio) | स्वामी: मंगल | रंग: गहिरो रातो, मरून | मूलांक: ९, ८, ४ सामान्य वार्षिक फल: प्रिय वृश्चिक राशिका साथीहरु, २०८२ साल तपाईंको लागि transformation, intensity र आन्तरिक शक्तिको वर्ष हुनेछ। मंगल ग्रहको प्रबल प्रभावले तपाईंलाई courage, determination र कुनै पनि challenge सामना गर्ने साहस दिनेछ। यस वर्ष तपाईंले आफ्नो जीवनमा गहिरो परिवर्तनहरु अनुभव गर्नुहुनेछ र पुराना problems हरुबाट मुक्ति पाउनुहुनेछ। तर, jealousy र suspicion को tendency बाट सावधान रहनुहोला। Relationships मा trust र transparency राख्नु जरुरी छ। आफ्नो intense energy लाई positive कामहरुमा channel गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष powerful छ। Research, surgery, psychology, police र investigation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष रूपमा लाभदायक छ। Business मा competitive edge बढ्नेछ। Students ले research-based studies मा excellence हासिल गर्नेछन्, तर stubbornness बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा ups and downs आउन सक्छ। Investments मा high-risk high-return scenarios आउ...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएकाे काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

पुष २०८० वृश्चिक राशि को राशिफल

  वृश्चिक राशिका लागि यो महिनामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा चल्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।