Skip to main content

जीवनफल

तपाई आफ्नो जीवनमा हुने रोजगार, स्त्री परिवारसम्बन्धी झन्झट एवं दुःखमा पनि स्थिर हुनुहुन्छ शरिरको अन्य रोगले तपाई दुःखी हुनुहुन्छ रगतको खराबी, चर्मरोग, पेट, पीठ, गोडा, आँखाको कुनै विमारीले प्रायः दुःखी हुनुहुन्छ परिवारमा ब्रि्रह, झगडा पर्ढाई लेखाइको काममा अवरोध पर्नेछ कम सफलता मात्र मिल्नेछ मानसिक अशान्ति हुनेछ तपाई आफ्नू जिन्दगीमा कसरी मथा आनन्द होला भन्ने विचारमा हुनुहुन्छ छोटो छोटो यात्रा ज्यादा भई रहनेछ भोगविलासको प्रबल शक्ति रहन्छ कुनै ठाँउमा नाजायजी फाइदा हुन सक्छ स्वामी मंगल, ब्राहम्मण वर्णजलतत्व स्थिर संज्ञा हो शीतल स्वभाव, शान्त प्रकृति, व्यापार एवं वार्तालाप गर्न चतुर हुनुहुन्छ देवी देवताके विशेष भक्त, आफ्नो मित्रहरुमा र्सव गुणले सम्पन्न, परदेश यात्रामा सफल, दान परोपकार गर्ने रुचि राख्ने


वाल्यवस्थामा अनेक कष्टको सामना गर्नुपर्ने, क्रोधित विचारधारा, शूरो तथा दुश्मन विजय प्राप्त गर्ने, अनेक स्त्रीसँग सर्म्पर्क राख्ने, अभिमानी, कठोर सिद्धान्त अपनाउने तपाई हुनुहुन्छ तपाई सन्तान, मान प्रतिष्ठा घर जायजेथा, व्यापारमा लागि चिन्तित रहनुहुन्छ तपाईको त्यागी मन गृहस्थ जीवनको लागी हुनेछ  केही उत्ताउलोपन रहला भाग्यअनुसार उत्तराधिकारी अथवा आकस्मिक सम्पत्तिको प्राप्ति हुनेछ गुप्त हिम्मत, साहस मिहेनतमा प्रतिष्ठा, यश इज्जत, धन, दौलत, जमीन, जायजेथा प्राप्त हुनेछ जिन्दगीको आनन्ददायी, खेलवाडको तपाई बहुत कमी महसुस गर्नुहुन्छ केहीकेही समय उन्नतिको तहबाट तल खस्न पनि पर्नेछ आफ्नू जिन्दगीमा अधिक धन कमाएर पनि कुनै व्यवसायबाट स्वाहा हुन सक्छ कही कही पापी मनुष्यको साथ रहनुपर्नेछ तपाईको सर्म्पर्क कुनै दरिद्री  व्यक्तिसँग रहनेछ यिनमा झगडा, झन्झट वादविवाद कलह धन हानि हुनेछ तपाईको केही सहयोगीले धोका दिनेछन् पति पत्नी बीचमा प्रायः केही केही बिरामी या चिन्ता रहनेछ शान्तिपूर्वक एकान्तमा रहने आफ्नो कार्य पर्न प्रसन्न रहनुहुन्छ जहाँसम्म मेष, कर्कट, सिंह, धनु, मीन राशिवाला मानिससँग मित्रता गरे लाभ हुनेछ


प्रतिवर्षमे महिनाको ,,१५,२८ तारिख तथा शुक्रबारमा दिन तपाईको लागी हमेशा खराब हुनेछ तपाईको जीवनमा अनेक प्रकारको रोग बिरामीको नोक्सानी व्यहोर्नु पर्नेछ कर्जाको लेनदेन, ज्यादा जारी रहनेछ नोकरी या व्यापारबाट कष्ट हल होला कुनै धोखावाजीको भुमरीमा फसेर बदनामी नोक्सानी सहनुपर्नेछ कानूनी झन्झटमा पनि फस्नुपर्नेछ निजी घर बेच्ने, बनाउने गर्दा कुनै लाभ प्राप्त होला नोकरीले रोजगार अधूरो हुनेछ अनाज, कपडा, लोहा, काठ वा सौर्न्दर्य श्रंगारको कारोबार गरे ज्यादा लाभ होल खर्च गर्नको शक्ति बराबर रहनेछ छिटोछिटो सानो सानो यात्रा धेरै गर्नुपर्नेछ ढिलो ज्यादा मिहेनतले मात्र सफलता मिल्नेछ एकबखत शरिरको कुनै अंग चिरफार, अपरेशन गर्नुपर्ने सम्भावना


वृश्चिक राशि हुनु नै तपाईको कुटुम्ब परिवारको प्रेम प्रेरणा पाउनु तपाईको मुख्य कारण हो तपाईको पुरुषार्थ ज्ञान, बुद्धि, ताकत, आफ्नो कुटुम्ब समाज वा देशको प्राणिको सेवामा संलग्न रहनुहुनेछ तपाईको हृदयमा राष्ट्र, विद्या, राष्ट्र  धर्म, संस्कृति स्वाभिमान जागृत होला तपाई रोगी, सुखी, गम्भीर एवं साहसी हुनुहुन्छ उदार व्यवहार, चिकित्साको काममा रुचि, स्त्रीसँग अनुरक्त रहने गुप्तरुपले बदला लिने, मानिसका जालमा फस्नुपर्ने तदनुसार असन्तुष्ट हृदय अस्वस्थ मन रहनेछ नीलो, पहेँलो रंगको वस्त्रादि पदार्थ तपाईको लागी अनुकुल हुनेछैन जीवनको उत्तर्रार्द्धमा राजमान धनलाभ, धनागम अधिकार प्राप्त होला सुवर्णत्नको लाभ एवं कार्यसिद्धि हुनेछ परन्तु आचार विचारको अभाव, त्यस्तै मासिको संगतले रोगले पीडा तथा अधिक खर्चको योग जीवनको विशिष्ट आशा पूर्णतया प्राप्ति हुनेछ

Popular posts from this blog

वृश्चिक राशि वार्षिक राशिफल २०८२

राशि: वृश्चिक (Scorpio) | स्वामी: मंगल | रंग: गहिरो रातो, मरून | मूलांक: ९, ८, ४ सामान्य वार्षिक फल: प्रिय वृश्चिक राशिका साथीहरु, २०८२ साल तपाईंको लागि transformation, intensity र आन्तरिक शक्तिको वर्ष हुनेछ। मंगल ग्रहको प्रबल प्रभावले तपाईंलाई courage, determination र कुनै पनि challenge सामना गर्ने साहस दिनेछ। यस वर्ष तपाईंले आफ्नो जीवनमा गहिरो परिवर्तनहरु अनुभव गर्नुहुनेछ र पुराना problems हरुबाट मुक्ति पाउनुहुनेछ। तर, jealousy र suspicion को tendency बाट सावधान रहनुहोला। Relationships मा trust र transparency राख्नु जरुरी छ। आफ्नो intense energy लाई positive कामहरुमा channel गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष powerful छ। Research, surgery, psychology, police र investigation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष रूपमा लाभदायक छ। Business मा competitive edge बढ्नेछ। Students ले research-based studies मा excellence हासिल गर्नेछन्, तर stubbornness बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा ups and downs आउन सक्छ। Investments मा high-risk high-return scenarios आउ...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएकाे काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

२०७२ सालको बार्षिक राशि फल

बर्षको आरम्भमा ग्रह अनुकूल रहनेछन् । आँटेका काममा सजिलै सफलता पाउनुहोला ।नयाँ कामको अवसर पनि मिल्नेछ ।अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कृर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योगछ । कुराकाटनेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरुका लागि समय अनुकूल रहनेछ,वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तीको पनि सम्भावना छ । घर सम्पत्तिजोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाइ तीव्ररूपले अघिबढाउन सकिनेछ । पढाईमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट सम्मान पाउने योगछ । आषाढ २६ पछि दशम गुरु प्रतिकूल हुने राशिको, शनिपनि प्रतिकूल रहनेभएकोले समय राम्रो रहनेछैन । मनमा चिन्ता बढ्ने काममा अवरोध आउने, स्वास्थमा समस्या सिर्जना हुने योगछ । विश्वासगरेकाले धोकादिनेछन् घरेलु समस्या बढ्ने, मित्रहरुले धोकादिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला माघदेखि राहु दशमा भावमा आउने हुनाले नोकारीमा समस्या आउनेछ । स्था...