Skip to main content

पुष २०८० वृश्चिक राशि को राशिफल

 वृश्चिक राशिका लागि यो महिनामा रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा चल्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

Comments

Popular posts from this blog

वृश्चिक राशि वार्षिक राशिफल २०८२

राशि: वृश्चिक (Scorpio) | स्वामी: मंगल | रंग: गहिरो रातो, मरून | मूलांक: ९, ८, ४ सामान्य वार्षिक फल: प्रिय वृश्चिक राशिका साथीहरु, २०८२ साल तपाईंको लागि transformation, intensity र आन्तरिक शक्तिको वर्ष हुनेछ। मंगल ग्रहको प्रबल प्रभावले तपाईंलाई courage, determination र कुनै पनि challenge सामना गर्ने साहस दिनेछ। यस वर्ष तपाईंले आफ्नो जीवनमा गहिरो परिवर्तनहरु अनुभव गर्नुहुनेछ र पुराना problems हरुबाट मुक्ति पाउनुहुनेछ। तर, jealousy र suspicion को tendency बाट सावधान रहनुहोला। Relationships मा trust र transparency राख्नु जरुरी छ। आफ्नो intense energy लाई positive कामहरुमा channel गर्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष powerful छ। Research, surgery, psychology, police र investigation जस्ता fields मा काम गर्नेहरुको लागि विशेष रूपमा लाभदायक छ। Business मा competitive edge बढ्नेछ। Students ले research-based studies मा excellence हासिल गर्नेछन्, तर stubbornness बाट बच्नुहोला। आर्थिक स्थिति: Financial status मा ups and downs आउन सक्छ। Investments मा high-risk high-return scenarios आउ...

वृश्चिक राशी

२०६६ साल » वृश्चिक राशी तो ना नी न‍ू ने नो या यि यु यो २०६६ साल हो । यस वर्ष राहुले तपाईको राशिको तेस्रो स्थान र केतुले नवौँ स्थानको भ्रमण गदै आएका छन् र त्यस कारण राहु र केतु यस स्थानमा बसुन्जेल सम्म हरेक ठाँउमा तपाईको इज्जत रहला । कुनै राम्रो व्यक्तिले तपाईलाई बाही बाही गर्नेछन् । घर गृहस्थी जायजेथाको प्राप्ति होला । सामान्यतः दैनिक नोक्सानी पनि पर्न सक्ला । खर्चबाट बच्नु राम्रो होला । तपाईमाथि धोका हुन सक्नेछ । धेरै प्रयत्नले मात्र काम सफल होला। कार्त्तिक १९ गतेबाट राहुले तेस्रो स्थान पार गर्नाले र केतु आठौँ हुनाले तपाईको कुनै काम पूरा हुन नसक्ला । सुख तथा आनन्दको सही अनुभव हुन नसक्ला । व्यवसायमा सफलता सामान्य रहला । उज्ज्वल भविष्प्रति चिन्तित हुनुपर्ला । शनि ग्रह ग्रह भएको वर्षटै दशौँ स्थानको भ्रमण गर्दै आएकोले उच्च अधिकारीबाट नीजि शक्ति बढ्नेछ । विभिन्न कामकाजहरु सफल हुनेछन् । तर दुःख पनि त्यति नै पर्ला । आर्थिक लाभको दृष्टिले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ निकायको सर्म्पर्कले उन्नति होला । निश्चय पनि हरेक काममा घुमफिर गर्नुपर्ला । अर्थतन्त्र र शरिर सन्तुलन ठीक रहला । अधि...